झापा मिलन समाजको अध्यक्षमा सन्तोष श्रेष्ठ
पवन चाम्लिंग राई
सउल, दक्षिण कोरिया
हामी जहाँ भएपनि, एउटै विशेषता, रचनात्मक कामको लागि झापाली एकता भन्ने उदेस्यका साथ सन् २००७ मा स्थापना भएको यस सामाजिक संस्थाले, फेब्रुअरी २० गतेका दिन अध्यक्ष श्री मिन प्रकाश उप्रेतीको अध्यक्षतामा डि आर ईन्टरनेसनलको सभाहल दोङ्देमुनमा सम्पन्न भयो ।
सस्थाका सल्लाहकार द्रय श्री केपी सिटौला ध्यान राई लोचन राई मोहन शेर्मा लगाएत झापालीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा संचालनका बा सचिब राजु सन्तोषी थापाले गरेका थिए भने कार्यक्रमको स्वागत भाषण उपाध्यक्ष सन्तोष श्रेष्ठले गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका उप्रेतीद्वारा पुरानो कार्यसमिति बिगठन् गरि उपस्थित सहभागी मार्फत निर्बाचन समितिमा उमेद्द्वारी दर्ता गराई आपसी सहमतिको आधारमा सर्ब सम्मतबाट सन्तोष श्रेष्ठ ज्युको अध्यक्षतामा चौध जनाको कार्यसमीती चयन भएको थियो भने चौथो अधिबेसनको पुर्ब सन्धयामा समाजले नेपाली टाउन भनेर चिनीने दोङ्देमुनको सरसफाई अभियान संचालन गरेको थियो ।
सन्तोष श्रेष्ठको अध्यक्षतामा बरिस्ट उपाध्यक्ष राजु सन्तोषी थापा उन्य उपाध्यक्षमा पबन राई ,राजिब बस्नेत रहेका छन सचिबमा सुसिल मैनाली सह सचिबमा रन्जित कुमार यादब कोषाध्यक्षमा बालकृस्ण बान्तवा रहेको छ सदस्यहरुमा सदस्यहरु: राजीब कार्का सुरज केसी खगेन्द्र पाण्डे सरोज दाहाल श्री अनिल नेपाल श्री खनाल नरहरि फुँयाल रहेका छन् ।

0 comments
Write Down Your Responses