बाग्लुँग सम्पर्क समितिको अध्यक्षमा यम श्रीस
बिरु कार्कि ,सउल,कोरिया
बाग्लुँग बाट कोरिया आई रोजगार तथा व्यवसाय गरेका नेपालीको समुह बाग्लुगँ सम्पर्क समिती दक्षिण कोरियाको छेटौ अधिवेशन शुक्रबार सम्पन्न् भएको छ ।
कार्यक्रमलाई उद्घाटन गर्दै समितीका सस्थापक तथा समाजसेवी विपिन गुरुँगले समाजका हितका लागि बाग्लुँग सम्पर्क समितका काम को प्रशसा गर्दै आउदो दिनमा अझै यस सक्रिय रुपमा अगाडि बढाउन आग्रह सहित शुभकामना दिए ।
अधिवेशनले याम श्रीसको अध्यक्षतामा १६ सदस्यीय नया कार्यसकिती गठन गरेको छ ।
समितकिो बरिष्ट उपाध्यक्ष भगवान छन्त्याल,सस्थाको उपाध्यक्षमा अजूृन थापा,सचिवमा सज्जन कुमार सिँह,सह सचिवमा टिका नेपाली, कोषाध्यक्षमा जगेन्द्र थापा,सह कोपाध्यक्षमा तेजेन्द्र मल्ल रहेका छन ,सदस्यहरुमा क्रमश धनबहादुर थापा,सुरक्षा पौडेल,जीवलाल शर्मा,सोमनाथ शर्मा,सविन कुमार छन्त्याल,रुपक बुढा मगर,भीम बहादुर घर्ति मगर,सोम प्रसाद शर्मा,बीरु कार्की रहेका छन भने ,३ जना पछि थप गरिने जनाइएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा सल्लाहकार सानु चन्द,सुवास लामिछाने,दिपक पुन,नविन काला,चुडामण्ी छन्त्याल,राम प्रसाद शर्मा,विदुर शर्मा लगायतले शुभकामना मन्त्व्य व्यक्त गरेका थिए ।
पुण्य प्रसाद शर्माले सस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष राम प्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बागलुँग सम्पर्क समिती दक्षिण कोरियामा जिल्लाको अँञ्चल अस्पतालमा पाच लाख रुपैयाको अक्षय कोष,विभिन्न विद्यालयमा पुस्तकालय निर्माण,भवन निर्माण,गल्कोट दुदिलाभाटिमा पुस्तकालय निर्माण,भवन खरिद सहयोग तथा विभिन्न आपत विपतमा परेका सहयोग सहित समाजिक काममा उल्लेख्य सहयोग गर्दै आएको छ ।
निर्वाचित पदाधिकारिलाई निवर्तमान अध्यक्ष तारा केसीलले सपथ गराएका थिए ।

0 comments
Write Down Your Responses