कोरिया बिज्ञान प्रबिधिमा सातौ स्थानमा
कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता -
सोल, डिसेम्बर ०२, २०१४
- दक्षिण कोरिया २०१४ मा आर्थिक सहयोग र विकास (ओईसीडी) संगठनले गरेको रिसर्च अनुसार ३० वटा सदस्य देशहरु बीच विज्ञान र प्रविधिको क्षमता को मामला मा सातौं स्थानमा परेको छ l
उक्त रिसर्चमा ओइसिडी औसत स्कोर १०.२८८ मा कोरियाले १२.५३९ पोइन्ट पाएको छ l दक्षिण कोरिया द्वारा ३१ भन्दा बढी विधामा बर्गिकरण गरि गरिएको उक्त अध्ययनमा समग्र अनुसन्धान वातावरण अन्तर्गत निजि तथा सरकारी दुवै क्षेत्र समेटिएको थियो ।
संयुक्त राज्य अमेरिकाले सर्बोच्च स्थान हासिल गर्यो भने क्रमश स्विट्जरल्याण्ड, जापान, जर्मनी, स्वीडेन , नेदरल्यान्ड, आयरल्याण्ड, फिनल्याण्ड र डेनमार्क पनि शीर्ष १० को सूची मा नै रहेको कोरिया योन्हाप न्युजमा जनाइएको छ ।
चिली, इस्राएल , स्लोभेनिया र इस्टोनिया भने सत्य तथ्य डाटाको कमीका कारण अनुसन्धान बाट बाहिरिएको थियो ।

0 comments
Write Down Your Responses