रमाइलो लुम्बिनी कार्यक्रमलाइ सफल बनाउन जितु नेपाल र हेमन्त शर्मा कोरियामा
नमस्ते नेपाल कोरिया संवाददाता
रुपन्देही सम्पर्क समिति कोरियाको छुसकको दोश्रो दिन ८ सेप्टेम्बरमा हुने रमाईलो लुम्बिनी कार्यक्रममा भाग लिन नेपाली ख्यातीप्राप्त कलाकारहरु कोरिया आएका छन ।
कलाकारहरु जितु नेपाल (मुन्द्रे), हेमन्त शर्मा रामजी खाँड,मञ्जु पौडेल,तेरिया मगर कोरिया आइपुगेका छन । द एक्स बैण्डका कलाकारहरु प्राविधिक कारणले आउन नसकेको संस्थाका अध्यक्ष प्रितम गुरुङले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l अध्यक्ष गुरुङले पुर्व निर्धारित द एक्स बैण्ड आउन नसकेकोमा क्षमा याचाना गर्दै दर्शकलाई मनोरञ्जन दिन जितु नेपाल र हेमन्त शर्मा थप गरिएको बताएका छन ।
कार्यक्रममा दक्षिण कोरियाको स्थानिय ट्रेनिटी व्याण्डको धमाकेदार प्रस्तुती रहने पनि रुपन्देन्ही सम्पर्क समितिले जनाएको छ । सो संस्थाले कोरियाबासी नेपालीहरु लगायत सम्पूर्ण संस्थाहरुलाइ सहभागी भइ कार्यक्रमलाइ सफल पार्न अनुरोध गरेका छन ।

0 comments
Write Down Your Responses