कोरियामा कास्की परिवारद्वारा खेलाडीहरुलाइ सम्मान तथा नगद सहयोग ( फोटो फिचर सहित )
रमेश खावाजु ,दक्षिण कोरिया
कास्की परिवारले दक्षिण कोरियाको मुजु शहरमा आयोजित आठौं विश्व तेक्वान्दो कल्चरल एक्सोमा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल खेलाडीहरुलाइ सम्मान तथा नगद सहयोग गरेका छन l
जुलाई १५ मंगलबार साँझ ५ बजे राजधानी सउलको दोङदेमुन स्थित देउराली रेष्टुरेन्टमा भएको कार्यक्रममा कास्की परिवारका सल्लाहकार नारायण गुरुङ , उदय गुरुङ तथा कृष्ण गुरुङले खेलाडीहरुलाइ खादा ओढाई प्रमाणप्रत्र वितरण गरेको कास्की परिवारका अध्यक्ष नबिन गुरुङले बताए l
सो सम्मान कार्यक्रममा दोङदेमुनका ब्यापारीहरु तथा कास्की परिवारको संयुक्त पहलमा खेलाडीहरुलाइ बाटो खर्चको रुपमा ८ लाख वन नगद सहयोग गरेका थिए l खगेन्द्र गुरुङको पहलमा भएको सम्मान कार्यक्रममा नेपाली खानाको व्यवस्था पनि गरिएको थियो l
कास्की परिवारले दक्षिण कोरियाको मुजु शहरमा आयोजित आठौं विश्व तेक्वान्दो कल्चरल एक्सोमा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल खेलाडीहरुलाइ सम्मान तथा नगद सहयोग गरेका छन l
जुलाई १५ मंगलबार साँझ ५ बजे राजधानी सउलको दोङदेमुन स्थित देउराली रेष्टुरेन्टमा भएको कार्यक्रममा कास्की परिवारका सल्लाहकार नारायण गुरुङ , उदय गुरुङ तथा कृष्ण गुरुङले खेलाडीहरुलाइ खादा ओढाई प्रमाणप्रत्र वितरण गरेको कास्की परिवारका अध्यक्ष नबिन गुरुङले बताए l
0 comments
Write Down Your Responses