थेजन नेपाली समाजले इपिएस अन्तर्गत २४ जनवरीमा शैक्षिक कार्यक्रम गर्ने

नमस्ते नेपाल कोरिया 
१२ जनवरी २०१६ ,कोरिया 
थेजन नेपाली समाजको आयोजनामा कोरियाको प्रमुख शहर थेजन(대전)मा प्रवासी मजदुर संघ एमटियु ( Migrant Trade Union MTU ) र कोरियन प्रजातान्त्रिक महासंघ केसिटियु(Korean Confederetion Of Trade Unions KCTU) ले जनबरि२४ तारिक आइतबार शैक्षिक कार्यक्रम गर्ने प्रवासी मजदुरहरुको हक अधिकारको सुनुस्चितता निम्ति निरन्तर आवाज उठाउदै आइरहेको प्रवासी मजदुर संघ एमटियु र कोरियन मजदुर महासंघ केसिटियुले कोरियामा रहेको प्रवासी मजदुरहरुलाई मजदुर संगठन ,मजदुर अधिकार ,रोजगार अनुमति प्रणाली अन्तर्गतको नियम , मजदुर कानुन ,सरकारले परिबर्तन गर्न गईरहेको नया मजदुर कानुन र त्यसबाट मजदुरहरुलाई पर्ने असर ,औधोगिक दुर्घटना र क्षेतिपुर्ति ,कम्पनीको समस्या समधान लगायत विभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले कोरिया को प्रमुख शहर थेजनमा शैक्षिक कार्यक्रम गर्न गइरहेको हुनाले सबै प्रवासी मजदुरहरु सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ l
कार्यक्रम हुने स्थान र मिति 

मिति: २०१६ जनवरि २४ तारिक आइतबार 

स्थान : ifc hope caple समय : दिनको ३ बजे 
सम्पर्क : उदय राइ 010-5675-2011 गोबिन्द बास्तोला 01021450497 पवन राइ 01059241832

0 comments

Write Down Your Responses

-->