फेन्थेक नेपाली समिति द्वारा भूकम्प पीडित सहयोगार्थ आर्थिक विवरण प्रस्तुत
नमस्ते नेपाल कोरिया सम्बादाता
२ ,जुलाई २०१५
द.कोरिया
फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति कोरिया द्वारा
नेपालमा भूकम्प पीडितलाई सहयोगार्थ गरिएको आर्थिक
संकलन अभियान अन्तर्गतको सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गरेको छ l
नेपालमा भूकम्प पीडितलाई सहयोगार्थ गरिएको आर्थिक
संकलन अभियान अन्तर्गतको सम्पूर्ण आर्थिक विवरण प्रस्तुत गरेको छ l
फेन्थेक माइग्रेन्ट सेन्टर नेपाली समिति कोरिया द्वारा भूकम्प पिडित सहयोगार्थ आर्थिक विवरण :-
[सम्पूर्ण सहयोगीदाताहरुको नामावली र जम्मा रकम विवरण सार्बजनिक गर्दै नेपाल सरकार रास्ट्रीय दैबी प्रकोप तथा उद्धार, पुनस्थापना कोषमा डिपोजिट गरेको आर्थिक विवरण ]
कोरियामा रोजगार तथा बिभिन्न पेसामा रहेका नेपालीहरु मिलेर नेपालमा गएको विनासकारी महा भूकम्पका पिडितलाई राहत सहयोग गर्ने उदेश्यले कोरियाको फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली समितीले पनि राहत संकलन गरी जम्मा गरेको सुरुको रकम ४८,७६,००० कोरीयन वन (नेपाली रुपैया - ४ लाख ५२ हजार दुइ सय ३४ ) र यसै क्रममा नै अगाडी छुट्नुभएका केहि सहयोगी दाताहरुले फेरी अघिल्लो चरणमा नाम समाबेस भएअनुसार हामीलाई आर्थिक सहयोग उपलब्ध गराउनुभएकोले पछी प्राप्त भएको रकम -४,३०,००० वन (४ लाख ३० हजार वन ) थप संकलन भएको र यसलाई पनि सोहि रकममा एकमुस्ट जम्मा गरी नेपाल सरकारको रास्ट्रीय दैबी प्रकोप तथा उद्धार, पुनस्थापना कोषमा जम्मा गर्ने निर्णय बमोजिम एभेरेस्ट बैंक मार्फत मे २२ तारिखमा दाखिला गरीएको जानाकारी गराउदछौं l
साथै यसरी आगामी दिनमा पनि हरेक नेपालीको दुखमा एक ढिक्का भएर सबैसग हातेमालो गर्दै सहयोगमा जुट्ने र जुटाउने पनि अठोट लिएको छौ l
फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली सहयोग समिती,कोरियाले नेपालको महा-भूकम्प पिडितलाई सहयोगार्थ चलाएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता हरूको नामावली यसप्रकार छ।
१).-अगाडिको जम्मा रकम : - ४८ लाख ७६ हजार कोरीयन वन (-४ लाख ५२ हजार २ सय ३४ नेपाली रुपैया l)
२).-१७ मे २०१५ मा -:[थप सहयोग संकलन आएको जम्मा -: ४ लाख ३१ हजार वन ]= (नेरु .३८ हजार २ सय) गरी
-कुल जम्मा रकम (कोरीयन वनमा) -: 53,07,000 ₩ (५३ लाख ७ हजार वन )
-कुल जम्मा रकम (कोरीयन वनमा) -: 53,07,000 ₩ (५३ लाख ७ हजार वन )
-कुल डिपोजिट रकम :- रु .४,९०,४३४ (नेपाली रुपैया l)
रकम जम्मा गरेको भौचर [Cash Deposit slip ] |
[थप प्राप्त आर्थिक सहयोग रकम तथा सहयोगी दाताहरुको नामावली ]
१. लक्ष्मण तिमिल्सिना -(बर्दिया) - १,००,००० ₩२. तेज प्रसाद भट्टराई -(स्यांग्जा ) १,००,०००
३. मिन बहादुर राना - (स्यांग्जा )५०,००० ₩
४.नरेन्द्र थापा -(बझांग )- ५१,००० ₩
५. नारायण पुन -(बाग्लुंग )- ५०,००० ₩
६. मनिष बिश्वकर्मा - ३०,००० ₩
७.रमेश खड्का - (रुपन्देही)-२०,००० ₩
८. सन्तोष लामिछाने ( गोर्खा ) - २०,००० ₩
९. पुरुषोत्तम पंगेनी -(नवलपरासी )- १०,००० ₩
:- [थप सहयोग संकलन आएको जम्मा = ४ लाख ३१ हजार वन ]
:- फेन्थेक माईग्रेन्ट सेन्टर- नेपाली सहयोग समिती,कोरियाले नेपालको महा-भूकम्प पिडितलाई सहयोगार्थ चलाएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगीदाता हरूको नामावली यसप्रकार छ।
१. कृष्ण पुरी - २,००,००० ₩
२. गोपाल प्रसाद महतो - १,५०,०००₩
३.. बिजुबिक्रम थापा - १००,०००₩
४..यादब खनाल - १००,०००₩
५. भक्त थापा - १००,०००₩
६. बिनोद सुबेदी -१००,०००₩
७. पदम सुब्बा - १००,०००₩
८. नारायण पाठक - १००,०००₩
९. पेशल आर्चाय- १००,०००₩
१०. प्रबिण गिरी - १००,०००₩
११. नगेन्द्र पाण्डे -१००,०००₩
१२ .सुर्बण चैलागाइ- १००,०००₩
१३. बिमल खड्का -१००,०००₩
१४. सजिन नेपाल -१००,०००₩
१५ . दीपक खत्री- १००,०००₩
१६. नवराज तिम्सिना - १००,०००₩
१७. लक्ष्मण नेपाल- १००,०००₩
१८..रमेश पोख्ररेल- १००,०००₩
१९.. जिवन थापा-(फेन्थेक आरती रेस्टुरेन्ट) :- १,२१,०००₩
२०. सन्तोष तामांग - १००,००० ₩
२१. धर्म राज खड्का -१००,००० ₩
२२..सन्तोष गिरी - ५०,००० ₩
२३.. हिरा पुन - ५०,००० ₩
२४.. कमला आचार्य - १००,००० ₩
२६. भिमलाल खरेल - २०,००० ₩
२८. मोहन अधिकारी - ५०,००० ₩
२९.सुरज सापकोटा - ५०,००० ₩
३०. रोशन राई (राई सनराइज ) - ५१,००० ₩
३१.बिल थापा - ५५,००० ₩
३२. दीपेश राना - ५०,००० ₩
३३. तिलक गौतम - ५०,००० ₩
३४. बाबुराम पाठक - ५०,००० ₩
३५. रमेश भट्टराई - २०,०००₩
३६. युवराज बिश्वकर्मा- २०,०००₩
३७ गगन रसाइली- २५,०००₩
३८. भक्त केसी- १०,०००₩
३९. किरण तामाड. -१०,०००₩
४०. पासाड. शेर्पा- १०,०००₩
४१. मित्रलाल तिवारी -१०,०००₩
४२. सुनील क्षेत्री- १५,०००₩
४३. राज गौतम - २०,००० ₩
४४.राकेश सहनी - २०,००० ₩
४५. निरोज श्रेष्ठ - २०,००० ₩
४६. युबराज भण्डारी - २१,००० ₩
४७. पशुपती कुमार कौशल - २०,००० ₩
४८. कुमार राई - ३१,००० ₩
४९ . हरी बिमली - २०,००० ₩
५०. भरत तिवारी - १०,०००₩
५१. कमल भुजेल - १०,०००₩
५२. आड़वा राई - २१,०००₩
५३. सुरज बस्नेत -२०,००० ₩
५४. अर्जुन भट्टराई- २१,००० ₩
५५ . शिन वु कम्पनी (कृष्ण पुरी मार्फत (साथीहरु)- 55,ooo ₩
५६.लाल बहादुर भुजेल २५,००० ₩
५८. सुब्बा गुरुङ :- ५०,००० ₩
५९.ईश्वर पौडेल - १०,०००₩
६१. युब राज पाण्डे - ५०,००० ₩
६९. बेत कुमारी लिम्बु(मगर) - ५०,००० ₩
७१. प्रविन गिरी मार्फत (कोरीयन + चाइनिज )=100,000 ₩
७२. नारायण पौडेल - २०,००० ₩
७३. मनिराम कोइराला - ५०,000 ₩
७४.नारायण गौतम - १००,००० ₩
७५.निरज कार्की - ५१,000 ₩
७६. ईश्वर लामा - ६०,००० ₩
७७. प्रकाश राई - ३०,००० ₩
७८. नेप्लिज हर्ट्स (Nepalese Hearts Group - Korea )- ४०००,००० ₩
७९.लाक्पा छिरिङ शेर्पा - १०,००० ₩
८०. चन्द्र लिम्बु - २५,००० ₩
८१. रमिला गौतम - १००,००० ₩
८२. यम बस्नेत - ५०,००० ₩
८३. पदम बस्नेत - ५०,००० ₩
८४.गुणराज आचार्य - ३०,००० ₩
८५,भियतनाम साथीहरु - २०,००० ₩
८६. फेन्थेक राहत संकलन तथा दीप प्रज्ज्वलन कार्यक्रम -(मे ०३, आईतवार) - १८१,००० ₩
८७ . ताप्लेजुङ अग्नि पीडित सहयोगार्थ उठेको रकम भुकम्प पीडितलाई सहयोगका लागि दिने सहमति अनुसार निर्णय बमोजिम जम्मा रकम =: १५८,००० ₩
नामावली -: (1. बिनोद सुबेदी - 10,000 ₩ 2. दुर्गा बहादुर लिम्बु - 21,000₩ 3. सनरोज ताम्लिंग - 20,000₩
4. सरुन श्रेष्ठ -20,000₩ 5. सुरेन्द्र खडका - 10,000₩ 6. नारायण के सी - 3,000₩ 7. चिरंजिभी ढकाल -10,000₩ 8.सुदर्शन पाण्डे -30,000₩ 9. मगर कान्छा- 30,000₩ )
10. यम चापागाई -२५,००० ₩ 11. रमिला गौतम -20,000 won)
जम्मा रकम : - ४८ लाख ७६ हजार कोरीयन वन (-४ लाख ५२ हजार २ सय ३४ नेपाली रुपैया l)
थप -; १७ मे २०१५ मा -:
[थप सहयोग संकलन आएको जम्मा -:
४, ३१,००० वन ] ( ने.रू:- ३८ हजार २००) गरी
:- कुल जम्मा कोरीयन रकम -: 53,07,000 ₩
(५३ लाख ७ हजार वन )
:- कुल -जम्मा नेपाली रुपैया :- ४ लाख ९० हजार ४ सय ३४ l ) सहयोगार्थ प्रदान l
सम्पूर्ण सहयोगी दाताहरुमा हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछौ l
नोट :- भुलबस केहि सहयोगी दाताहरुको विवरण रकम छुट्न वा फरक परेको भएमा सम्पर्क गरी जानकारी गराईदिनुहुन बिनम्र अनुरोध गर्दछौं l
२. गोपाल प्रसाद महतो - १,५०,०००₩
३.. बिजुबिक्रम थापा - १००,०००₩
४..यादब खनाल - १००,०००₩
५. भक्त थापा - १००,०००₩
६. बिनोद सुबेदी -१००,०००₩
७. पदम सुब्बा - १००,०००₩
८. नारायण पाठक - १००,०००₩
९. पेशल आर्चाय- १००,०००₩
१०. प्रबिण गिरी - १००,०००₩
११. नगेन्द्र पाण्डे -१००,०००₩
१२ .सुर्बण चैलागाइ- १००,०००₩
१३. बिमल खड्का -१००,०००₩
१४. सजिन नेपाल -१००,०००₩
१५ . दीपक खत्री- १००,०००₩
१६. नवराज तिम्सिना - १००,०००₩
१७. लक्ष्मण नेपाल- १००,०००₩
१८..रमेश पोख्ररेल- १००,०००₩
१९.. जिवन थापा-(फेन्थेक आरती रेस्टुरेन्ट) :- १,२१,०००₩
२०. सन्तोष तामांग - १००,००० ₩
२१. धर्म राज खड्का -१००,००० ₩
२२..सन्तोष गिरी - ५०,००० ₩
२३.. हिरा पुन - ५०,००० ₩
२४.. कमला आचार्य - १००,००० ₩
२६. भिमलाल खरेल - २०,००० ₩
२८. मोहन अधिकारी - ५०,००० ₩
२९.सुरज सापकोटा - ५०,००० ₩
३०. रोशन राई (राई सनराइज ) - ५१,००० ₩
३१.बिल थापा - ५५,००० ₩
३२. दीपेश राना - ५०,००० ₩
३३. तिलक गौतम - ५०,००० ₩
३४. बाबुराम पाठक - ५०,००० ₩
३५. रमेश भट्टराई - २०,०००₩
३६. युवराज बिश्वकर्मा- २०,०००₩
३७ गगन रसाइली- २५,०००₩
३८. भक्त केसी- १०,०००₩
३९. किरण तामाड. -१०,०००₩
४०. पासाड. शेर्पा- १०,०००₩
४१. मित्रलाल तिवारी -१०,०००₩
४२. सुनील क्षेत्री- १५,०००₩
४३. राज गौतम - २०,००० ₩
४४.राकेश सहनी - २०,००० ₩
४५. निरोज श्रेष्ठ - २०,००० ₩
४६. युबराज भण्डारी - २१,००० ₩
४७. पशुपती कुमार कौशल - २०,००० ₩
४८. कुमार राई - ३१,००० ₩
४९ . हरी बिमली - २०,००० ₩
५०. भरत तिवारी - १०,०००₩
५१. कमल भुजेल - १०,०००₩
५२. आड़वा राई - २१,०००₩
५३. सुरज बस्नेत -२०,००० ₩
५४. अर्जुन भट्टराई- २१,००० ₩
५५ . शिन वु कम्पनी (कृष्ण पुरी मार्फत (साथीहरु)- 55,ooo ₩
५६.लाल बहादुर भुजेल २५,००० ₩
५८. सुब्बा गुरुङ :- ५०,००० ₩
५९.ईश्वर पौडेल - १०,०००₩
६१. युब राज पाण्डे - ५०,००० ₩
६९. बेत कुमारी लिम्बु(मगर) - ५०,००० ₩
७१. प्रविन गिरी मार्फत (कोरीयन + चाइनिज )=100,000 ₩
७२. नारायण पौडेल - २०,००० ₩
७३. मनिराम कोइराला - ५०,000 ₩
७४.नारायण गौतम - १००,००० ₩
७५.निरज कार्की - ५१,000 ₩
७६. ईश्वर लामा - ६०,००० ₩
७७. प्रकाश राई - ३०,००० ₩
७८. नेप्लिज हर्ट्स (Nepalese Hearts Group - Korea )- ४०००,००० ₩
७९.लाक्पा छिरिङ शेर्पा - १०,००० ₩
८०. चन्द्र लिम्बु - २५,००० ₩
८१. रमिला गौतम - १००,००० ₩
८२. यम बस्नेत - ५०,००० ₩
८३. पदम बस्नेत - ५०,००० ₩
८४.गुणराज आचार्य - ३०,००० ₩
८५,भियतनाम साथीहरु - २०,००० ₩
८६. फेन्थेक राहत संकलन तथा दीप प्रज्ज्वलन कार्यक्रम -(मे ०३, आईतवार) - १८१,००० ₩
८७ . ताप्लेजुङ अग्नि पीडित सहयोगार्थ उठेको रकम भुकम्प पीडितलाई सहयोगका लागि दिने सहमति अनुसार निर्णय बमोजिम जम्मा रकम =: १५८,००० ₩
नामावली -: (1. बिनोद सुबेदी - 10,000 ₩ 2. दुर्गा बहादुर लिम्बु - 21,000₩ 3. सनरोज ताम्लिंग - 20,000₩
4. सरुन श्रेष्ठ -20,000₩ 5. सुरेन्द्र खडका - 10,000₩ 6. नारायण के सी - 3,000₩ 7. चिरंजिभी ढकाल -10,000₩ 8.सुदर्शन पाण्डे -30,000₩ 9. मगर कान्छा- 30,000₩ )
10. यम चापागाई -२५,००० ₩ 11. रमिला गौतम -20,000 won)
जम्मा रकम : - ४८ लाख ७६ हजार कोरीयन वन (-४ लाख ५२ हजार २ सय ३४ नेपाली रुपैया l)
थप -; १७ मे २०१५ मा -:
[थप सहयोग संकलन आएको जम्मा -:
४, ३१,००० वन ] ( ने.रू:- ३८ हजार २००) गरी
:- कुल जम्मा कोरीयन रकम -: 53,07,000 ₩
(५३ लाख ७ हजार वन )
:- कुल -जम्मा नेपाली रुपैया :- ४ लाख ९० हजार ४ सय ३४ l ) सहयोगार्थ प्रदान l
सम्पूर्ण सहयोगी दाताहरुमा हृदयदेखि हार्दिक आभार व्यक्त गर्दछौ l
नोट :- भुलबस केहि सहयोगी दाताहरुको विवरण रकम छुट्न वा फरक परेको भएमा सम्पर्क गरी जानकारी गराईदिनुहुन बिनम्र अनुरोध गर्दछौं l
फेन्थेक माइग्रेन्ट सेन्टर - नेपाली समिती ,कोरिया द्वारा सम्पूर्ण विवरण समाचार मार्फत प्रकाशन गर्दै सार्बजनिक गरीएको र हाम्रो आधिकारिक फेसबुक पेजमा सम्पूर्ण नामावली रकम बिबरण सहित विवरणहरु निरन्तर प्रस्तुत गरीएको जानाकारी गराउदछौ l धन्यवाद !
0 comments
Write Down Your Responses