​काभ्रे सम्पर्क समितीको साधारण सभा फेव्रुअरी २० तारिख हुने

नमस्ते नेपाल कोरिया संवाददाता 
  बिगत चार बर्ष देखि कोरियामा क्रियाशिल संस्थाको रुपमा रहेको काभ्रे सम्पर्क समिति दक्षिण कोरिया को
चौथो वार्षिक साधारण सभा २०१५ फेव्रुअरी २० तारिख हुने भएको छ ।

   गत हप्ता जनवरी २५ तारिख समितिको बैठक बसी उक्त निर्णय गरिएको जानकारी सह-सचिब रामहरी पाण्डेले दिएकाछन् । साथै बैठकले कोरियामा व्यवस्थित रुपमा संचालन हुने नेपाल हाउसको लागि ५ लाख १ हजार वन नगद सहयोग र टिकट बिक्रि तथा सहयोग संकलन गर्न  पनि बिसेष किसिमले सहयोग गर्ने निर्णय गरेको छ ।  कोरियामा रहनु भएका सम्पूर्ण काभ्रेबासिलाई कार्यक्रममा उपस्थित भैदिनु हुन अध्यक्ष मनमहेश भुजेलले हार्दिक अनुरोध गरेका छन् ।

स्थान: नेपाल हाउस , अोन्नाम दोङ सागरी (दोङदेमुन नजिकै)

मिति :२०१५ फेव्रुअरी २० तारिख

समय : साँझ ५:३० बजे देखि

सम्पर्क :-
 मनमहेश भुजेल ०१० ५३२७ ४८८६    
 गणेश तिमल्सिना ०१० ४२६३ ८०२२
 गोविन्द गौतम ०१० ५९५० ०५६३
 रबी तिमल्सिना ०१० ५९२७ २७६५
 सिताराम तिमल्सिना ०१० २१७९ ९९५५
 दिपक चापागाइ ०१० २७९६ ८९०७
 राजेश लामा  ०१० २५६२ २०९३
 यम श्रेष्ठ   ०१० ४२०५ ९२२२    
 हरी कृष्ण श्रेष्ठ ०१० २७५८ ११९५
 लोक लामा ०१० २५९९ ०२१४
 अशोक मैनाली ०१० ३३३६

0 comments

Write Down Your Responses

-->