" फोर्ब्स" सूचीमा सर्बोकृस्ट ब्राण्ड एप्पल सहित कोरिया को ३ ब्रान्ड
कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया संवाददाता
संसारको सबैभन्दा मूल्यवान ब्रान्डहरु " फोर्ब्स" सूचीमा ३ वटा दक्षिण कोरियाली कम्पनीहरु पनि परेका छन् ।
तीन दक्षिण कोरियाली कम्पनीहरु "संसारको सबैभन्दा मूल्यवान ब्रान्ड।", फोर्ब्सको 'वार्षिक सूची मा यस वर्ष परेका छन् l
अमेरिकी ब्राण्ड " एप्पल " शिर्ष स्थानमा रहेको छ l
आफ्नो प्रतिद्वन्द्वी ब्रान्ड " एप्पल" झनै चुलिएको बेला फोर्ब्समा सूचीबद्ध १०० ब्रान्ड माझमा, स्याम्सुंग(Samsung) न ८ स्थानमा परेको छ l अन्य दुई दक्षिण कोरियाली निर्माताहरु हुन्डाई र किया मोटर्स कम्पनीहरु क्रमशः ७१ र ८० औ स्थानमा पर्न सफल भए ।
स्मार्टफोन बिक्रीमा स्याम्सुंग ( Samsung ) यसको ब्रान्ड मूल्य २०१३ देखि १९ प्रतिशत वृद्धि भएर अहिलेको ब्राण्ड मूल्य ३५ डलर ( $ 35) बिलियन छ। सर्बोकृष्ट एप्पल ब्राण्डको पनि १९ प्रतिशतले नै बृध्दि भएर हाल मूल्य १२४.२ बिलियन डलर कायम गरेको छ ।
एप्पल पछि, शीर्ष पाँच सबैभन्दा बहुमूल्य ब्रान्डहरु क्रमशः माइक्रोसफ्ट , गुगल, कोका-कोला र आईबीएम छन् ।

0 comments
Write Down Your Responses