नेपालका आगलागी पीडितहरुका लागि कोरियामा राहत संकलन
इपिएस छिन्गु ,दक्षिण कोरिया
कोरियामा राँके क्षेत्रका युवाहरूले राँके आगलागीपीडित राहत संकलन समिति गठन गरि राहत संकलन अभियान
सुरु गरेका छन l २०७१/७/१९ का दिन नेपालको पाँचथर र ईलाम जिल्लाको सीमावर्ती
क्षेत्र राँके बजारमा बिधुत सर्ट भई आगलागी हुँदा ठूलो धनमालको क्षति
भएको थियो l राहत संकलन अभियानलाइ सफल बनाउन कोरिया मा रहेका संपूर्ण
ब्यक्ति संघसंस्था ब्यापारी लगायत कोरिया बासी नेपाली हरुलाई राँके
आगलागीपीडित राहत संकलन समिति गठन द्वारा बिनम्र अनुरोध गरिएको छ l
सहयोग को लागि
पाँचथर ईलाम राँके आगलागी पीडित राहत संकलन समिति
संयोजक श्री खगेन्द्र तामांग ०१०-७२६५-५३००
सदस्य श्री आत्म बिक्रम नेम्बाङ्ग ०१०-८६८५-२२२५
सदस्य श्री निर्मल आचार्य ०१०-५१९२-८९८७
सदस्य श्री तारा आचार्य ०१०-२१८३-५३६०
सदस्य श्री नन्द तामांग ०१०-४६८१-२९४७
खाता न आई बी के बैंक १२५-१४६१२०-०१-०१४ खगेन्द्र बैंक कोड ०३

0 comments
Write Down Your Responses