कोरियामा प्रबासी नेपाली मन्चको अन्तर्कृयात्मक बिचार गोष्ठीको सम्पुर्ण तयारी पुरा ।
नमस्ते नेपाल कोरिया संवाददाता ,
गतिशिल सङठन प्रबासी नेपाली मन्च ( O NF )दक्षिण कोरियाले ९ सेपटेम्बर बिदा को दिन राजधानी सउलमा नेकपा एमालेका उप-महासचिब कमरेड घनश्याम भुसालको प्रमुख आतिथ्यमा सम्पन्न हुने " समृद्द नेपाल नेपाल निर्माणमा हाम्रो भुमिका बिषयक अन्तरकृयात्मक बिचार गोष्ठीको आबस्यक सम्पुर्ण तयारीहरु पुरा गरेका छन् ।
ओएनएफ कोरियाको केन्द्रिय कमिटि, बुसान , थेगु , थेजन र आन्सानका क्षेत्रिय कमिटिहरु, सल्लाहाकार कमिटिले पनि आफ्नो तयारी पुरा गरेको अध्यक्ष गोबिन्द गाउलेले नमस्ते नेपाल कोरिया डटलाइ बताए । अध्यक्ष गाउलेले बिभिन्न मुख्य राजनैतिक सङठनहरु देखी सम्पुर्ण सामाजिक सङ्घ सस्थाहरुलाइ समयमै निमन्त्रणा गरि सकिएको , यदि कोहि कसैलाइ कुनै कारणबश निम्ता नपुगेको भए यसै समाचार मार्फत सम्पुर्ण कोरिया बासी नेपालीहरुलाइ कार्यक्रममा गरिमामय उपस्थितिको लागि अनुरोध गर्नु भएको छ l
नेता भुषाल बारे केहि कुरा :
नेकपा एमालेका उप-महासचिब घनश्याम भुसाल पार्टी
भित्र मात्र नभएर आम जनसमुदाय बिचमा लोकप्रिय रास्टृय राजनितिज्ञ हुनुहुन्छ ।
कमरेड भुषालले कोरिया आउनु अघि फ्रान्स, स्विजरल्याण्ड, जापान , बेलायत, अस्ट्रेलिया,श्रीलन्का, चाइना र इन्डिया भ्रमण गरिसक्नु भएको छ ।
नेता भुषाल मदन भन्डारीद्वारा प्रतिपादित सिद्दान्त " जनताको बहुदलिय जनबादको ब्याख्याता हुनु हुन्छ ।
भुषालले आफ्नो जिबनकालमा मुल्य, मान्याता ,निष्ठा र इमान्दारिताको राजनितिलाइ स्थापित गराउनु भएको छ ।उहाले २०३४ सालदेखी निरन्तर देश र जनताको पक्षमा राजनिति गर्दै आउनु भएको छ ।कमरेड भुषाल एक कुशल बैचारिक नेता मात्र हैन एक प्रखर बक्ता पनि हुनु हुन्छ साथै बामपन्थी बुद्दिजिबी एबम प्रगतिशिल लेखक पनि हुनु हुनुहुन्छ ।
सभासद देखी मन्त्री सम्म बनेर देशको शासकिय सत्तालाइ समेत नजिक बाट बुझ्नु भएका कमरेड भुषालले त्रिभुवन बिश्वबिद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर (मास्टर डिग्री ) गर्नु भएको छ ।
कामरेड भुषालले समाज परिबर्तन सम्बन्धी केहि पुस्तकहरु पनि लेख्नु भएको छ । जुन यस प्रकार छन:
सन २००३ मा नेपालको अर्थराजनिति : संकटको पुनरुत्पादन र रुपान्तरणको दिशा ।
सन २००५ मा आजको युगमा मार्क्सबादको महत्व ।
सन २००८ मा आजको मार्क्सबाद र नेपाली क्रान्ती ।
सन २००९ मा नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलिय जनबाद ।
यस बाहेक उहाले धेरै सेमिनारहरुमा आफ्ना समाज परिबर्तन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।साथै बिभिन्न रास्टृय दैनिक पत्रपत्रीकामा सयौ लेख
र स्तम्भमा समेत उहाले कलम चलाउनु भएको छ ।
" समयले कोल्टे फेर्दैछ , राजनितिले नया मोड लिदैछ "
यहि सन्देश बोकेर कमरेड घनश्याम भुषाल कोरिया आउदै हुनुहुन्छ ।त्यसैले आउनु होस यसबर्षको कोरियन चाड चुसोकको बिदाको दिन सेप्टेम्बर ९ मा उहाका गहन बिचारहरु आफु पनि सुनौ र अरुलाइ पनि सुनाऔ ।
कमरेड भुषालका कार्यक्रमहरु
( सेप्टेम्बर ७ - ९ सम्म )
-- सेप्टेम्बर ७ तारिख कार्यकर्ता भेटघाट
-- सेप्टेम्बर ८ तारिख रुपन्देही जिल्लबासि सङ्ग र अन्य नेपाली ब्यक्तित्व एबम सामाजिक अगुवाहरु सङग भेट्घाट तथा बिचार बिमर्श ।
- सेप्टेम्बर ९ मा " सामृद्द नेपाल निर्माणमा हाम्रो भुमिका " बिषयक अन्तर्कृयात्मक बिचार गोष्ठीमा प्रमुख अतिथिको रुपमा मन्तब्य ।
कार्यक्रमको बरेमा सम्पर्क ब्यक्ती र फोन नम्बरहरु:
गोबिन्द गाउले -010 8689 9791
केशब गौतम - 010 4996 4844
सुरेन्द्र आचार्य - 010 5949 1633
रामप्रसाद राइ - 010 4436 9808
दिपेन्द्र अधिकारी - 010 4629 9563
सिवलाल पन्थी - 010 8686 9723
सालिक बसेल - 010 4499 9026
कपिल न्यौपाने- 010 59347429
काजी नेपाल - 010 6464 1511
कमल भट्टराइ - 010 8257 3242
निराजन तिमिल्सिना - 010 64612363
बिकास बुढाथोकी - 010 73551875
ध्रुब पौडेल 010 2183724 बुसान
सुलभ पोख्रेल 010 91089454 सौल
भुमी ताजपुरिया 010 29301614 आन्सान
कृश्ण खड्का 010 59484299 ओइजम्बु
नेत्र चौधरी 010 86729384 "
हरि श्रेस्ठ 010 48376525 थेगु
सन्कर बस्नेत 010 40747227 थेजन
दिल श्रेस्ठ 010 23190269 ह्वासङ
चिरन नेउपाने 010 64488058 फारान

0 comments
Write Down Your Responses