चौथो नागार्जुन कपमा २५ टिम सहभागी हुने ( टाईसीट सहित)
विकास मोक्तान ,दक्षिण कोरिया l
कोरियाको महान चाड छुसकको पावन अवसर पारि २०१४ सेक्टेम्वर ९ तारीख तोङ्दुछन फुटवल मैदानमा नागार्जुन गुम्वा दक्षिण कोरियाद्वारा आयोजना गर्न लागेको चैाथो नागार्जुन कप फुटवल प्रतियोगीतामा
२५ टिम बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
कोरियामा अहिले सम्म भएको खेलहरु मध्य सबै भन्दा बढी टिम सहभागी र बढी पुरस्कार राशि भएको यो प्रतियोगिता रोमान्स हुने विश्लेसकहरुले बताएकन छन ।
यो प्रतियोगितामा २५ टिम सहभागी हुदा ,एकै दिन सबै खेल एउटै ग्राउनमा खेलाउन असम्भव भएकोले उक्त दिन २ वटा ग्राउनमा खेल खेलाईने भएको छ। टिम मेनेजरको सल्लाह र सुझाब सहित अगस्ट ३१ आईतवार दोङ्देमुन लक्ष्मी मार्टमा गोला प्रथा वाट टाईसिट समेत निकालिएको हो ।
साथै २५ टिम विच खेल खेलाउन समय अभाव भएको हुदा निर्धारित समयमा नै सबै टिम उपस्थित हुन आयोजकले अनुरोध गर्दै, यदि निर्धारित समय भन्दा ५ मिनेट ढिलो आयमा वाक अोभरको आधारमा उपस्थित टिमलाई विजय गराईने जानकारी समेत उपलब्ध भएको छ ।
मिति: 2014- 9-9
स्थान: दोङ्दुछन फुटवल ग्राउन
जाने तरिका: लाईन न 1 Dongducheon joongang स्टेशन वाट बाटो देखाईने छ ।
वा taxilai दोङ्दुछन छुक्कुजाङ भन्ने ३ हजार वनमा पुगिन्छ ।

0 comments
Write Down Your Responses